दक्षिणी फिलिपिन्समा सडक दुर्घटनमा ६ जना प्रहरीसहित ७ को मृत्यु, २२ जना घाइते
माघ २९, मनिला | दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । मिसामिस ओरिएन्टल प्रान्तमा...