राप्रपा महामन्त्रीमा रेखा थापा पराजित
<p>मङ्सिर १९, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा नायिकासमेत रहेकी रेखा थापापराजित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा थापालाई पराजित गर्दै कुन्तीकुमारी शाही निर्वाचित भएकी हुन् । <br></p><p>आइतबार आएको मत...