लिङ्देनलाई बधाई दिँदै निधिले भने : पुस्तान्तरण सुरु भयो
<p><b>मंसिर १९, काठमाडौं |</b> नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नवनिर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्। राप्रपा अध्यक्षमा लिङ्देनको विजयीले राजनीतिक नेतृत्व पुस्ता हस्तान्तरणको प्रक्रिया...