जितपछि अस्ट्रेलियाका खेलाडीको ‘अनौठो’ उत्सव, जुत्तामा हालेर बियर पिए
<p><b>कात्तिक २९, काठमाडौं </b>| अष्ट्रेलियाले टी-२० विश्वकप २०२१ को उपाधि जितेको छ। एकदिवसीय विश्वकपको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाको यो पहिलो टी-२० विश्वकप हो। <br></p><p>आइतबार दुबईमा भएको फाइनलमा आरोन फिन्चको नेतृत्वमा रहेको...