<p><b>कात्तिक २१, काठमाडौँ </b>| आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । <br></p><p>प्रहरीका अनुसार...