नारायणगढ–बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस
<p><b>असोज ५, नवलपुर (रासस)।</b> विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१...