देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो: नेम्बाङ
<p>न्युज कारखाना | भदौ ३०, विराटनगर | एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । <br></p><p>बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै...