१६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट संसदमा पेश (पूर्णपाठसहित)
<p><b>भदौ २५, काठमाडौँ । </b>सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट संसदमा पेश गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक...