संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, प्रहरी घटनास्थल पुग्दै
<p><b>भदौ २१, काठमाडौँ ।</b> संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए ।<br></p><p>जिल्लाको...