सङ्क्रमण घट्यो, निको हुने बढे, अस्पतालका शय्या खाली हुँदै
<p><b>शरद् शर्मा । भदौ २३, काठमाडौँ (रासस)। </b>पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । <br></p><p>सरकारले जोमिखममा...