थप दुई हजार ६७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३३ जना सङ्क्रमितको मृत्यु
<p>असार ३१, काठमाडौँ (रासस) । पछिल्लो २४ घण्टामा थप दुई हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।</p><p> स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार २५६ जनाको पिसिआर...