विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख, कुन देशका कति ?
<p><b>साउन ४, बेइजिङ (रासस/सिन्ह्वा)। </b>कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ । <br></p><p>जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८९...