वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै सामी परियोजना
<p><b>कमल घिमिरे। बैशाख १४, पाँचथर।</b> रोजगारीहरु मध्येको एउटा माध्यम वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धीमुलक तथा शोषणरहित बनाउन सामि परियोजना प्रभावकारी बन्दै आएको पाँचथरको फिदिममा मंगलबार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बताइएको छ...