भारतले लगायो नेपालमा प्रयोग भइरहेको आस्ट्राजेनेका खोपको निर्यातमा रोक
<p><b>चैत १२, काठमाडौँ । </b>भारतले कोरोना भाइरस बिरुद्धको अक्सफर्ड-आस्ट्राजेनेका खोपलाई निर्यातमा अस्थायी रोक लगाएको छ । पछिल्लो समय भारतमा फेरि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले खोप भारतमै आवश्यक पर्ने भएकाले...