बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
<p><b>चैत ९, काठमाडौँ ।</b> बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३० ठहिटी घर भई ललितपुर, ललितपुर महानगरपालिका-१५ नखिपोट बस्ने ४१ वर्षीय पूर्ण लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।<br></p><p>उच्च अदालत...