वैदिक दर्शनको महत्व बुझाउन संस्कृत र हिन्दीका ५० पुस्तक नेपालीमा
<p><b>पूर्णप्रसाद मिश्र । चैत १३, काठमाडौँ । </b>वैदिक सनातन धर्मको महत्व बुझाउने उद्देश्यले गीता प्रेसले संस्कृत र हिन्दीमा प्रकाशन गरेका ५० पुस्तकको नेपालीमा अनुवाद गराएको छ ।<br></p><p> नेपालमै पहिलो आधिकारिक बिक्री...