त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ
<p><b>माघ २७, काठमाडौँ ।</b> त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । <br></p><p>कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति...