<p><b>मंसिर २८, काठमाडौँ | </b>यतिबेला सर्लाहीका उखु किसानहरु आन्दोलनका लागि काठमाडौँ आएका छन् | उनीहरुले चिनि उद्योगीबाट बक्यौता रकम हाल सम्म पाएका छैनन् | चिनि उद्योगीबाट उनीहरुको बक्यौता रकम उठाइदिने...