<p><b>मङ्सिर १८, काठमाडौँ |</b> बिहिबार सुनको मूल्य बढेको छ | बुधबारको तुलमा आज प्रतितोला रु १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...