कुवेतमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना
<p>मङ्सिर २२, काठमाडौं | कुवेतले आफ्ना मुलुकमा रहेका अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर दिएको छ । यो अवसरको लागि एक महिनाको समय दिइएको कुवेतस्थित नेपाली दुतावासले जनाएको...