लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार
<p>कात्तिक ४, काठमाडौँ (रासस) : सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र...