उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा
<p><b>साउन ३०, सोल (रासस/एपी)।</b> उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गर्नुभएको छ । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको...