गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन ‘के छानबिन गर्ने ? गृहमन्त्रीको राजीनामा पनि आउँदैन : नेपाली कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख...