अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग
<p><b>चैत १३, तनहुँ | </b>तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग गरिएको छ । <br></p><p>शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्यरूपमा लगाउनुपर्ने...