<p><b>चैत ६, काठमाडौँ | </b>विश्व व्यापी बनेको कोरोनाभाइरसका कारण भारतले आइतबारदेखि विदेशबाट आउँने सबै हवाई सेवा बन्द गर्ने भएको छ | एक हप्ताका लागि सरकारले विदेशी जहाजलाई प्रतिबन्ध लगाउने निर्णय...