नेपाल प्रहरीमा १०७२ जनालाई रोजगारीको अवसर, कुन-कुन पदमा ? (सूचना सहित)
<p>माघ १, काठमाडौं | नेपाल प्रहरीमा १०७२ जनालाई रोजगारीको अवसर भएको छ | प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्राविधिक समूहअन्तर्गत रिक्त विभिन्न उपसमूहमा प्राविधिक प्रहरी...