<p><b>माघ २, एजेन्सी | </b>लामो समयदेखि अष्ट्रेलियामा आगलागी भएको क्षेत्रमा वर्षा भएको छ | देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन्...