यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान,हिमपात र बर्षाको सम्भावना
<p><b>पुस २८, काठमाडौँ | </b>मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उपत्यका तथा तराईका भू-भागमा कुहिरो/हुस्सु लागेको छ | पश्चिमी पहाडी भू-भागका केहि स्थानमा हल्का बर्षा संगै हिमपातको सम्भावना रहेको छ...