बैतडीमा मरेको कुखुराको मासु खाँदा एक किशोरीको मृत्यु, ९ जना बिरामी
<p>मंसिर ४, काठमाडौं । मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । मरेको कुखुराको...