ललितपुरमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु
<p><b>मङ्सिर ७, काठमाडौँ </b>। ललितपुरमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा९१प १३०१ र बा७७प ६७९३ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा उक्त...