संखुवासभामा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु
<p><b>मंसिर ५, संखुवासभा | </b>संखुवासभामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ | जिल्लाको चिचिला गाउँपालिका वडा नम्बर १ कुवापानीस्थित खाँदबारी नुम सडक खण्डमा ट्याक्टर दुर्घटना हुदाँ चालको मृत्यु भएको हो...