कालापानी सीमा विवाद : नेपालसँग बलिया प्रमाण छन्
<p><b>कात्तिक २५, काठमाडौँ |</b> नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताएका छन् । <br></p><p>पूर्वप्रधानमन्त्री खनालले सुगौली सन्धिले काली नदीलाई...