नेपाल टेलिकमले ल्यायो यस्तो अफर, एकै पटक धेरै जनालाई म्यासेज पठाउन सकिने
<p><b>कार्तिक २६, काठमाडौं |</b> एकै पटक, एकै प्रकारको म्यासेज धेरै जनालाई पठाउन नेपाल टेलिकमले बल्क एसएमएस सुविधा उपलब्धा ल्याएको छ | ग्राहक स्वयंले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जीएसएम तथा...