सिमानामा एसएसबीको हस्तक्षेप जारी, नेपाली भ्यु टावर बनाउन रोक
<p>कात्तिक २३, काठमाडौं । देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ । <br></p><p>यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै...