नेपाली भूभाग भारतीय नक्सामा समेटिएकोमा राप्रपाको गम्भीर आपत्ति
<p><b>कार्तिक १९, काठमाडौं | </b>राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूभाग भारतमा समेटेर हालै भारत सरकारद्वारा जारी नयाँ नक्साप्रति गम्भीर आपत्ति जनाएको छ | राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति...