<p>भदौ २१, अछाम | अछाममा खोालामा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ७ जनालिबण्डालीको भैसले खोलामा डुबेर ११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश...