<p>भदौ १८, बुटवल | बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ । दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका...