नेपाल र मलेसिया बिच भएको आजको छलफल सकियो, भोलि पुनः बैठक बस्ने
<p><b>मनोज पराजुली । भदौ २४, क्वालालम्पुर ।</b> नेपाल र मलेसिया विच श्रम समझदारी अनुरुप बाँकि रहेका विषय टुंगो लगाउन दुई देश बिचको प्रविधिक कमिटिको बैठक सकिएको छ । <br></p><p>मलेसिया स्थित पुत्राजयमा...