कांग्रेस सांसद मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दा दायरसँगै स्वत: निलम्बनमा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधि सभा सांसद पद स्वत: निलम्बनमा परेको छ। २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर...