आईपीएल केही साताका लागि स्थगित भएपनी गुजरात टाइटन्स प्रशिक्षण जारी
काठमाडौँ । गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भए पनि आफ्नो प्रशिक्षणलाई जारी राखेको छ। भारत पाकिस्तानबीचको तनावका कारण शुक्रबार आईपीएल केही साताका लागि स्थगित भएको थियो। तर जारी...