न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व छ : राष्ट्रपति
काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपूर्ण समाज निर्माणका लागि न्याय र कानुन जगतको महत्वपूर्ण दायित्व रहेको बताउनुभएको छ । कानुन दिवस–२०८२ का...