नेपालमा कानुन बनाउन विदेशीसँग प्रशिक्षण
<p><img src="http://sajhasabal.com/uploads/posts/3472b7a36abb5dd67696a0ade3897d8d1502413988.jpg" style="width: 800px;"><b><br></b></p><p><b>साउन २७, काठमाडौं । </b>संविधानअनुसार बनाउनुपर्ने नयाँ ऐन-कानुनमा विदेशी चासो बढेको छ । </p><p>कानुन निर्माणमा बाह्य प्रभाव हुन नहुने मान्यताविपरीत सचिवस्तरीय निर्णयका आधारमा सहसचिवसम्मका २८ कर्मचारी अमेरिकी दूतावासले...