प्रदेश ५ मा जनप्रतिनिधिको सेवा सुविधा तोकियो, कसको तलब कति ?
<p><b>जेठ २८, बुटवल </b>| प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ । <br></p><p>नेपालको संविधानको...