कर्णाली करिडोरमा जग्गाको कारोबारले आर्थिक चहलपहलमा बृद्धि
<p>फागुन ९, कालीकोट | कर्णाली करिडोरमा सवारीका साधन चल्न थालेपछि करिडोर क्षेत्रमा आर्थिक चहलपहल निकै बढेको छ। करिडोर क्षेत्रका आसपासमा बजार हुन सक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक...