मन्त्रालय भागवण्डा: एमालेलाई १० माओवादीलाई ७ मन्त्रालय (सुचिसहित)
<p><b>फागुन १०, काठमाडौ । </b>एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा मिलेको छ । <br></p><p>प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/96c2e45c2294fb05a0d4d4339b6a782f1519308849.jpg"...