तातोपानी नाका खोल्न चीनले माग्यो सुरक्षा प्रत्याभूति
<p><b>रमेश लम्साल/पुस २९, काठमाडौं । </b>तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ ।<br></p><p>सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले यस सम्बन्धमा आवश्यक विश्वास...