<p>पुस ३०, इलाम | इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । <br></p><p>करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो । </p><p>आफ्नै घर बनाउने...