बौद्ध धर्मावलम्बीको नयाँ वर्षमा शुभकामना
<p><b>पुस ४, हुम्ला (रासस) |</b> हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीले पौषे औँशीका दिनदेखि शुरु भएको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । <br></p><p>सिमीकोट गाउँपालिकाअन्तर्गत बरगाउँ, दोजाम, बुराउँसे, लाग्दुक र नाम्खा गाउँपालिकामा...