चक्रपथमा ट्रिपर र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एकजना घाइते
<p><b>पुस ८, काठमाडौँ । </b>काठमाडौँ महानगरपालिका ३, चक्रपथको सुकेधारामा आज बिहान सवादश बजे ट्रिपर र मोटरसाइकल ठोक्किदा घटनास्थलमै १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।</p><p><img...