इपिएलटी–ट्वान्टी क्रिकेट: भैरहवा विजयी
<p><b>पुस ६, काठमाडौँ । </b>एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भैरहवा ग्ल्याडियर्टर्सले ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ । <br></p><p>कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...